Back

ⓘ बुद्धवाटिका नगरपालिका




बुद्धवाटिका नगरपालिका
                                     

ⓘ बुद्धवाटिका नगरपालिका

बुद्धवाटिका नगरपालिका कपिलवस्तु जिल्लामा अवस्थित एउटा नगरपालिका हो । यसलाई नगरपालिका घोषणा गर्दा यसमा जयनगर, महेन्द्रकोट र दुबिया गाबिसलाई समेटिएको हो । यो नगरपालिकामा हाल १६ वटा वडा कायम गरिएको छ । जयनगर वार्ड नम्बर ९ मा रहेको बडहरालाई नगरपालिकाको केन्द्र बनाइएको छ ।