Back

ⓘ बेलौरी नगरपालिका




बेलौरी नगरपालिका
                                     

ⓘ बेलौरी नगरपालिका

बेलौरी नेपालको एक नगरपालिका हो । यो नगपालिका महाकाली अञ्चलको कञ्चनपुर जिल्लामा अवस्थित छ । यस नगरपालिकालाई वि.सं. २०७१ साल बैशाख महिनाको २६ गते घोषणा भई बैशाख देखि लागु हुने गरी कञ्चनपुर जिल्लाका तीनवटा गाविसहरू रामपुरबिलासपुर, श्रीपुर लक्ष्मीपुर लाई जोडेर गठन गरिएको थियो ।