Back

ⓘ केलादी




केलादी
                                     

ⓘ केलादी

केलादी नेपालको गण्डकी अञ्चलको स्याङ्जा जिल्लाको साँखर गा.वि.स. को पबित्र धार्मिक तिर्थस्थल गाउँ हो । जुन साँखर गा.वि.स. को वडा न. ६ मा पर्दछ । नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार पटसारको कुल जनसङ्ख्या २५० मध्ये १६० महिला र ९० पुरुषहरु ५८ व्यक्तिगत घरधुरीमा बसोबास गर्दछन ।

                                     

1. चिनारी

केलादीघाट को नाम ले पनि चिनिने केलादी, जहाँ राधाकृष्ण मन्दिर रहेको छ, यो मन्दिर नेपालको प्राचिन कालदेखि धेरै प्रशिद्ध मानिन्छ । यस मन्दिरमा अखण्ड भजन कृतन चलिरहन्छ । जसलाई नेपाल निम्बर्क पीठ को जन्मथलोको रूपमा लिनेगरिन्छ। यहाँ दुईवटा बृद्धा आश्रम छन ।

                                     

2. पक्कीपुल

केलादीघाट स्थित भर्खरै संचालनमा आएको पक्कीपुल ले यहाँका बासिन्दाहरु लगायत पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासी जिल्लाका थुप्रै बासिन्दाहरु प्रत्यक्षरूपमा लावान्वित भएका छन ।