Back

ⓘ दोधारा-चाँदनी नगरपालिका




दोधारा-चाँदनी नगरपालिका
                                     

ⓘ दोधारा-चाँदनी नगरपालिका

दोधारा-चाँदनी नगरपालिका नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अञ्चलमा पर्नेकञ्चनपुर जिल्लामा अवस्थित एक नगरपालिका हो । दोधारा बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । दोधारा-चाँदनी नगरपालिका घोषणा गर्दा दोधारा र चाँदनी गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा दोधारा-चाँदनी पनि नगरपालिका बनेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १९१ भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन ।

                                     

1. जनसङ्ख्या

दोधारा र चाँदनी गाविसहरूलाई मिलाएर दोधारा-चाँदनी नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर दोधारा-चाँदनी नगरपालिकाको जनसङ्ख्या ३९,२५३ रहेको छ । दोधारा-चाँदनी नगरपालिकामा ६,३९२ घरधुरि छन ।

                                     
  • च दन र द ध र ग व स सम व श गर स थ पन भएक ह म त प ष गतक न प ल सरक रक न र णय अन स र यस नगरप ल क क न म द ध र च दन नगरप ल क न म करण
  • नगरप ल क ब ल र नगरप ल क क ष णप र नगरप ल क प नर व स नगरप ल क ब लड ड नगरप ल क द ध र - च दन नगरप ल क झल र - प पल ड नगरप ल क ब दक ट नगरप ल क क ल ल

Users also searched:

...
...
...