Back

ⓘ गोकर्णेश्वर नगरपालिका




गोकर्णेश्वर नगरपालिका
                                     

ⓘ गोकर्णेश्वर नगरपालिका

गोकर्णेश्वर नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने काठमाडौँ जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काठमाडौँ जिल्लामा सुन्दरीजल, नयाँपाटी, बालुवा, जोरपाटी र गोकर्णेश्वर यी ५ गाउँ विकास समितिहरूलाई समेटेर गोकर्णेश्वर नगरपालिका घोषणा गरिएको हो। गोकर्णेश्वर नगरपालिकाको केन्द्रभने जोरपाटीमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।

                                     

1. जनसङ्ख्या

गोकर्णेश्वर नगरपालिका साविकका सुन्दरीजल, नयाँपाटी, बालुवा, जोरपाटी र गोकर्णेश्वर गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ५ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा गोकर्णेश्वर नगरपालिकाको कूल जनसङ्ख्या १,०७,३५१ हुन्छ।

  • गोकर्णेश्वर नगरपालिका
                                     
  • सरस वत ट ल स र ङ ग क ष णप रण म मन द र स र ङ ग ग व स वड ग कर ण श वर श व प ञ च यन मन द र स र ङ ग त लस ब र ज म न ख ड स र ङ ग आद
  • ज रप ट ब गमत अञ चल अर तगत क ठम ण ड ज ल ल क ग कर ण श वर नगरप ल क म अवस थ त एक स थ न ह न प लक स.न क जनगणन अन स र ज रप ट म घरहर र
  • नगरप ल क न प लक एक प रश सन क क ष त र ह न प लक स व ध न म भएक सङ घ य व यवस थ अन स र ह ल नगरप ल क हर प रद शभ त र र ख एक छ न प लक सहर जनसङ ख य
  • व यवस थ गर स ह ध र क उपध र र ल स थ न य तह तर फ ग उ प ल क र नगरप ल क रहन व यवस थ गर क छ व स स लम सङ घ य म म ल तथ स थ न य व क स

Users also searched:

...
...
...