Back

ⓘ कागेश्वरी–मनोहरा नगरपालिका




कागेश्वरी–मनोहरा नगरपालिका
                                     

ⓘ कागेश्वरी–मनोहरा नगरपालिका

कागेश्वरी–मनोहरा नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने काठमाडौँ जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काठमाडौँ जिल्लामा गोठाटार, मुलपानी, डाँछी, भद्रवास, आलापोट र गागलफेदी यी ६ गाउँ विकास समितिहरूलाई समेटेर कागेश्वरी–मनोहरा नगरपालिका घोषणा गरिएको हो। कागेश्वरी–मनोहरा नगरपालिकाको केन्द्रभने साविक डाँछी गाविसको कार्यलय रहेको स्थान रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।

                                     

1. जनसङ्ख्या

कागेश्वरी–मनोहरा नगरपालिका साविकका गोठाटार, मुलपानी, डाँछी, भद्रवास, आलापोट र गागलफेदी गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ६ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा कागेश्वरी–मनोहरा नगरपालिकाको कूल जनसङ्ख्या ६०,२३७ हुन्छ।

                                     
  • मण डन मण डनद उप र नगरप ल क क भ र, पश म म क ग श वर मन हर नगरप ल क क ठम ड र मध यप र ठ म नगरप ल क भक तप र, उत तरम श खर प र नगरप ल क क ठम ड र दक ष णम
  • च ग न र यण नगरप ल क पश च मम क ठम ड मह नगरप ल क क स न मङ गल, उत तरम क ग श वर मन हर नगरप ल क र दक ष णम स र यब न यक नगरप ल क र मह लक ष म नगरप ल क पर दछन
  • नगरप ल क न प लक एक प रश सन क क ष त र ह न प लक स व ध न म भएक सङ घ य व यवस थ अन स र ह ल नगरप ल क हर प रद शभ त र र ख एक छ न प लक सहर जनसङ ख य
  • व यवस थ गर स ह ध र क उपध र र ल स थ न य तह तर फ ग उ प ल क र नगरप ल क रहन व यवस थ गर क छ व स स लम सङ घ य म म ल तथ स थ न य व क स

Users also searched:

...
...
...