Back

ⓘ अनमोल केसी




                                               

रिस्ता वस्नेत

                                               

नेपाली नायकहरूको सूची

अर्पन थापा कर्मा शाक्य किशोर खतिवडा गजित बिष्ट गोविन्द शाही नवल खड्का मुकेश ढकाल विनय श्रेष्ठ विरेन श्रेष्ठ रमेश उप्रेती रेमनदास श्रेष्ठ रेश मरहठ्ठा शुशान्त कार्की शुशिल क्षेत्री सुवास मेचे

अनमोल केसी
                                     

ⓘ अनमोल केसी

अनमोल केसी एक नेपाली अभिनेता र निर्माता हुन् । उनको जन्म सन् १९९४ मार्च ३० मा भएको थियो । उनलाई रोमान्टिक चलचित्र जेरीको लागि चिन्ने गरिन्छ । उनले जेरी चलचित्रमा याना शर्मासँग काम गरेका थिए । अनमोल नेपाली चलचित्र क्षेत्रमा सन् २०१३ मा होस्टेल चलचित्रबाट प्रवेश गरेका थिए । उनले गाजलु चलचित्रमा मिस नेपाल सृष्टी श्रेष्ठसँग काम गरेका छन् ।