Back

ⓘ चौरजहारी नगरपालिका




चौरजहारी नगरपालिका
                                     

ⓘ चौरजहारी नगरपालिका

चौरजहारी नगरपालिका नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत राप्ती अञ्चलमा पर्ने रुकुम जिल्लामा अवस्थित एक नगरपालिका हो । स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा रुकुममा बिजयश्वरी र कोटजहारी यी २ गाउँ विकास समितिहरूलाई समेटेर चौरजहारी नगरपालिका घोषणा गरिएको हो। चौरजहारी नगरपालिकाको केन्द्र साबिकको बिजयश्वरी गाउँ विकास समितिको भवन रहेको स्थान मा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।

                                     

1. जनसङ्ख्या

बिजयश्वरी र कोटजहारी यी २ गाउँ विकास समितिहरूलाई मिलाएर चौरजहारी नगरपालिका बनाइएको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी २ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर चौरजहारी नगरपालिकाको जनसङ्ख्या १४,४८९ रहेको छ।

                                     
  • नय वट नगरप ल क मध य खलग र स ख ग व स म ल ई खलग नगरप ल क बन इएक छ जसक म स क ट न म र ख य फ र पछ ल ल पटक च रजह र पन नगरप ल क बन ईय पह ल
  • नगरप ल क न प लक एक प रश सन क क ष त र ह न प लक स व ध न म भएक सङ घ य व यवस थ अन स र ह ल नगरप ल क हर प रद शभ त र र ख एक छ न प लक सहर जनसङ ख य
  • व यवस थ गर स ह ध र क उपध र र ल स थ न य तह तर फ ग उ प ल क र नगरप ल क रहन व यवस थ गर क छ व स स लम सङ घ य म म ल तथ स थ न य व क स

Users also searched:

...
...
...