Back

ⓘ गुर्भाकाेट नगरपालिका




गुर्भाकाेट नगरपालिका
                                     

ⓘ गुर्भाकाेट नगरपालिका

गुर्भाकोट नगरपालिका नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत भेरी अञ्चलमा पर्ने सुर्खेत उपत्यकाको सुर्खेत जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा सुर्खेतमा मेहलकुना, गुमी, दहचौर घुमखहरे यी ४ गाउँ विकास समितिहरूलाई समेटेर शुभाघाट गङ्गामाला नगरपालिका घोषणा गरिएको हो। गुर्भाकोट नगरपालिकाको केन्द्र साबिकको दहचौर गाउँ विकास समितिको शुभाघाट देउतिबज्यै मन्दिर को आसपासमा मा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।

                                     

1. जनसङ्ख्या

मेहलकुना, गुमी, दहचौर घुमखहरे यी ४ गाउँ विकास समितिहरूलाई मिलाएर शुभाघाट गङ्गामाला नगरपालिका बनाइएको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ४ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर गुर्भाकोट नगरपालिकाको जनसङ्ख्या २४,३३९ रहेको छ।

Users also searched:

...
...
...