Back

ⓘ कमलबजार नगरपालिका




कमलबजार नगरपालिका
                                     

ⓘ कमलबजार नगरपालिका

कमलबजार नगरपालिका नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत सेती अञ्चलमा पर्ने अछाम जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा अछाम जिल्लामा पर्ने बयाला, ढाकु, चाल्सा, सेरा, मुली र मष्ट बण्डाली, यि ६ वटा गाविसहरू जोडेर २०७२ साल असोज १ गते कमलबजार नगरपालिका घोषणा गरिएको थियो । पछि गएर २०७३ फागुन २७ गते थप ३ वटा गाविसहरू कुइका, घोडासैन र बिरपथ यस नगरपालिकामा समावेस गरिएका थिए । कमलबजार नगरपालिकाको केन्द्र साबिकको बयाला गाउँ विकास समितिको वडा नं ८ कमलबजार मा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।

                                     

1. जनसङ्ख्या

अछाम जिल्लामा बयाला, ढाकु, चाल्सा, सेरा, मुली र मष्ट बण्डाली यी ६ गाउँ विकास समितिहरूलाई मिलाएर कमलबजार नगरपालिका बनाइएको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ६ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर कमलबजार नगरपालिकाको जनसङ्ख्या १५,७४० रहेको छ।

                                     
  • पश च ममय कमलबज र नगरप ल क उत तरम र म र शन ग उ प ल क तथ दक ष णम द ल ख ज ल ल क आठब स नगरप ल क स ग ज ड एक छ ग उ प ल क र नगरप ल क क न ज ल ल म
  • त र व ण नगरप ल क ब ड ग ग नगरप ल क वड म ल क नगरप ल क व ड नन द नगरप ल क अछ म ज ल ल स फ बगर नगरप ल क म गलस न नगरप ल क कमलबज र नगरप ल क कञ चनप र
  • स म न प र वम कमलबज र नगरप ल क र त र म ख द ग उ प ल क पश च मम ड ट ज ल ल र स र ख त ज ल ल उत तरम म गलस न नगरप ल क र कमलबज र नगरप ल क तथ दक ष णम

Users also searched:

...
...
...