Back

ⓘ आयरल्यान्ड अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली




                                     

ⓘ आयरल्यान्ड अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली

आयरल्यान्ड अन्डर-१९ राष्ट्रिय क्रिकेट टिम ले अन्तर्राष्ट्रिय क्रिकेटमा आयरल्यान्डको प्रतिनिधित्व गर्ने गर्दछ । यो क्रिकेट आयरल्यान्डको मातहतमा रहेको छ जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद को सदस्य हो ।

आयरल्यान्डले क्यानाडामा आयोजना भएको सन् २००९ आइसिसी अन्डर-१९ क्रिकेट विश्वकप छनौट प्रतियोगिता जितेको थियो ।

                                     

1. वर्तमान टिम

  • एनड्रु अस्टिन
  • भरुन चोपरा
  • जोस लिट्ल
  • सोन्नी कोट्ट
  • रोरी एन्ड्रेस
  • लोरकान ट्रकर
  • टम स्ट्यान्टन
  • एडम डेन्निसोन
  • जेम्स मिचेल
  • ज्याक टेक्टोर c
  • आरोन गिल्लेस्पि
  • विलियम म्याकलिन्टोक
  • बेन वाइट
  • गेरी म्याकलिन्टोक