Back

ⓘ युगान्डा अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली




युगान्डा अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली
                                     

ⓘ युगान्डा अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली

युगान्डा अन्डर-१९ राष्ट्रिय क्रिकेट टिम ले अन्तर्राष्ट्रिय क्रिकेटमा युगान्डाको प्रतिनिधित्व गर्ने गर्दछ । यो युगान्डा क्रिकेट सङ्घको मातहतमा रहेको छ जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद को सदस्य हो ।

                                     

1. वर्तमान टिम खेलाडीहरू

  • डेभिड वाब्विरे
  • जेफानिया अरिनाइत्वे
  • त्रेभोर बुकेन्या
  • ब्रायन अद्रिको
  • अस्हिराफ सेन्कुबुगे
  • देर्रिक बाकुन्जी c
  • फ्रान्क अकान्वासा
  • जोन गाबुला
  • जोसेफ ब्यारुहानगा
  • स्टेभेन वाब्वोसे
  • कोल्लिनेस ओक्वालिङ्गा
  • अब्दालाह लुबेगा
  • केन्न्रेथ वाइस्वा
  • सिमोन ओकेछो