Back

ⓘ अस्ट्रेलिया अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली




अस्ट्रेलिया अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली
                                     

ⓘ अस्ट्रेलिया अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली

अस्ट्रेलिया अन्डर-१९ राष्ट्रिय क्रिकेट टिम ले अन्डर-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियाको प्रतिनिधित्व गर्ने गर्दछ । यो क्रिकेट अस्ट्रेलियाको मातहतमा रहेको छ जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषदको सदस्य हो । यो सन् १९७८ देखि अन्डर-१९ टेस्ट म्याच खेल्दै आएको छ । भूतपूर्व कप्तानहरू जसमा स्टुवार्ट ल, डेमियन मार्टिन, ब्राड ह्याडिन, नाथन हौरिज र क्यामरन व्हाइट सबैले अस्ट्रेलिया राष्ट्रिय क्रिकेट टिमबाट खेलिसकेका छन् । अहिले सम्म अस्ट्रेलिया अन्डर-१९ क्रिकेट टिमले ६९ म्याच खेलिसकेको छ । टिमको हार/जित अनुपात २७/१५ रहेको छ ।