Back

ⓘ न्युजिल्यान्ड अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली




न्युजिल्यान्ड अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली
                                     

ⓘ न्युजिल्यान्ड अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली

न्युजिल्यान्ड अन्डर-१९ राष्ट्रिय क्रिकेट टिम ले अन्डर-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्यान्डको प्रतिनिधित्व गर्ने गर्दछ । यो न्युजिल्यान्ड क्रिकेट सङ्घको मातहतमा रहेको छ जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद को सदस्य हो । यसले सन् १९८६ देखि अन्डर-१९ टेस्ट क्रिकेट खेल्दै आएको छ । भूतपूर्व टिमका कप्तानहरू स्टेफन फ्लेमिङ, क्रेग म्याकमिलन, क्रिस केन्स र ब्रेन्डन म्याककुलमले न्युजिल्यान्ड राष्ट्रिय क्रिकेटमा सहभागिता जनाइसकेका छन् ।सन् २०१५ अगस्ट सम्म यस टिमले ६० म्याच खेलिसकेको छ । यस टिमको जित अनुपात ४७.४५% रहेको छ ।