Back

ⓘ अगनसिंह राई




अगनसिंह राई
                                     

ⓘ अगनसिंह राई

अगनसिंह राई भिक्टोरिया क्रस बेलायत या कमनवेल्थमा युद्धमा बहादुरी देखाउने योद्धाहरूले पाउने उच्चतम सम्मान भिक्टोरिया क्रसद्वारा सम्मानित एक नेपाली गोर्खाली हुन् ।

                                     

1. थप जानकारी

उनले भारतीय सेनामा काम गर्दा मानार्थ क्याप्टेनको उपाधी पाए र पछि उनको काठमाडौँमा देहान्त भयो।

उनी सन् १९४१ मा ब्रिटिस–इन्डिया सैनिकमा भर्ती भए । १९४४ जुन २६ मा बर्माको बिसेनपुरमा शत्रुको गोलाबारीमाझ लडाइँको नेतृत्व अगनसिंहले गरेका थिए । शत्रुको मोर्चामा आक्रमण गरी पराजित गर्ने अदम्य साहस प्रदर्शन गरेवापत उनी सर्वोच्च पदक भीसीबाट सम्मानित भएका थिए ।

                                     

2. बाहिरी लिङ्कहरू

  • Obituary of Agansing Rai, VC, The Daily Telegraph, 30 May 2000
  • Agansing Rai, VC, The Times, 30 May 2000. Retrieved on 10 October 2009.
  • Burial location of Agansing Rai "Nepal"
  • Agansingh Rai