Back

ⓘ नोरा फतेही




                                               

झलक दिखला जा ९

झलक दिखला जा को नवौँ सत्र ७ जुलाई २०१६ मा प्रेमियर भएको थियो। यो सत्र मनीष पलले प्रस्तुत गरेका हुन र करण जोहर,ज्याकलिन फर्नान्डिज अनि गणेश हेगडे निर्णायकको रूपमा छन्। यस सत्रको फाईनल ७ जनवरी १०१७ मा हुनेछ।

नोरा फतेही
                                     

ⓘ नोरा फतेही

नोरा फतेही एक मोरोक्कन कयानेडेली नृत्यिका, मोडल र अभिनेत्री हुन् । नोरा फतेही आफ्नो पहिलो भाषा अङ्ग्रेजीको रूपमा बोल्ने गर्छिन भने उनलाई हिन्दी र अरबिक भाषाको पनि ज्ञान छ ।