Back

ⓘ अचिन्त कौर




अचिन्त कौर
                                     

ⓘ अचिन्त कौर

अचिन्त कौर एक भारतीय अभिनेत्री हुन्। उनीले आफ्नु अभिनय १९९४ मा जी टीवीको धारावाहिक बनेगी अपनी बात बाट प्रारंभ गरिन्। यस पछि १९९५ मा दूरदर्शनको धारावाहिक स्वाभिमानमा सोहाको किरदार निभाउने काम गरिन्। उनीले क्यूँकि सास भी कभी बहू थी को साथै कहानी घर कि जस्ता चर्चित सिरिअलमा पनि अभिनय गरिन्। उनीले २०१२ को रोर नामक चलचित्रमा पनि अभिनय गरिन्। उनीले जमाई राजामा पनि अभिनय गरिन् र उनले टु स्टेटमा पनि अभिनय गरेकी थिइन्।

                                     

1. धारावाहिक

  • १९९८ साया
  • १९९९ काला सोना
  • १९९४ बनेगी अपनी बात
  • २००४-२००५ पिया का घर
  • २०१४ जमाई राजा धारावाहिक
  • २०१० तेरे मेरे सपने
  • २००६-२००९ करम अपना अपना
  • २००४-२००८ कहानी घर कि
  • १९९५-१९९७ स्वाभिमान