Back

ⓘ काँकडभिट्टा गोल्डकप




                                     

ⓘ काँकडभिट्टा गोल्डकप

काँकडभिट्टा गोल्डकप नेपालको काँकडभिट्टा, झापा जिल्लामा आयोजना हुने फुटबल प्रतियोगिता हो। यस प्रतियोगिताको सुरूवाट वि.स. २०७२ सालदेखि भएको थियो। यो प्रतियोगिता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनमा सञ्चालन हुने गर्दछ।