Back

ⓘ खप्तड गोल्डकप २०७३




                                     

ⓘ खप्तड गोल्डकप २०७३

  • डायमन्ड्स क्लबकोलकाता
  • डक स्टार
  • एपिएफको
  • संकटा क्लब
  • ब्वाइज युनियन
  • सहारा क्लबपोखरा
  • रुस्लान थ्री स्टार
  • नेपालगन्ज-११
  • त्रिभुवन आर्मी
  • शास्त्री क्लबनयाँ दिल्ली
  • सुदूरपश्चिम क्लब,आयोजक
  • लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी
  • नेपाल पुलिस
                                     

1. पुरस्कार

यस गोल्डकप विजेताले ५ लाख र उपविजेताले २ लाख ५१ रुपैयाँ पुरस्कार पाउने छन्। सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउँदा उत्कृष्ट प्रदर्शन गर्ने गोलकिपर, रक्षक, मिडफिल्डर, फरवार्ड र प्रशिक्षक तथा सर्वाधिक गोलकर्ताले पनि जनही १५ हजार रुपैयाँ पाउने छन् । हरेक खेलको म्यान अफ दी म्याचले ५ हजार पाउनेछन् ।