Back

ⓘ आहा! रारा गोल्डकप




                                     

ⓘ आहा! रारा गोल्डकप

आहा! रारा गोल्ड कप नेपालको पोखरामा आयोजना हुने सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हो ।यस अन्तर्राष्ट्रिय स्तरको वा अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको आयोजना पोखराको सहाराले गर्ने गर्दछ।

सन् २००२बाट सुरू भएको यस सहारा गोल्डकपको उपाधि नेपाल प्रहरीको फुटबल टिमले सर्वाधिक जित्न सफल भएको छ।भने त्यसपछि यस प्रतियोगिता थ्री स्टार मनाङ मर्स्याङ्दीले पनि समान ४-४ पटक जित्न सफल भएको छ।साथै यो फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लब सर्वाधिक नौ पटक फाइनल सम्म पुगेको छ यो फुटबल प्रतियोगिता नेपालको फुटबल क्षेत्रमा दोस्रो स्तरको फुटबल प्रतियोगिता हो ।