Back

ⓘ क्यालिक्स अंग्रेजी आवासीय विद्यालय




                                     

ⓘ क्यालिक्स अंग्रेजी आवासीय विद्यालय

क्यालिक्स अंग्रेजी आवासीय विद्यालय Calyx English Bording Shool एक सालडाँडा गाउँमा अवस्थित बोर्डिङ स्कुल हो ।जसका संस्थापक सालडाँडा गाँउकै समाजसेवी छवि राज राना र जितेन्द्र राना हुन्।

यस विद्यालयमा हाल कक्षा ८ सम्म पढाइ हुने गर्दछ।

                                     

1. इतिहास

वि.स. २०६६ सालमा स्थापना भएको यस स्कुलमा पहिलो वर्ष कक्षा ३ सम्म पढाइ हुने गर्दथ्यो।पछि क्रमशः वर्षैपिच्छे कक्षा वृद्धि गर्दै गइरहेको यस विद्यालयले २०६८ सालबाट कक्षा ८ सम्म पढाइ हुदै आईएको छ।