Back

ⓘ दिल्ली क्रिकेट टिम




दिल्ली क्रिकेट टिम
                                     

ⓘ दिल्ली क्रिकेट टिम

दिल्ली क्रिकेट टीम, दिल्ली जिल्ला क्रिकेट एसोसिएसन द्वारा चलाइएको दिल्लीमा स्थित प्रथम श्रेणी क्रिकेट टिमहरू मध्ये एक हो, जुन भारतको घरेलु प्रतियोगिता रणजी ट्रफीमा खेल्ने गर्दछ । यो टिम टूर्नामेन्टमा सात पटक विजेता बनेको छ र सात पटक उपविजेता रहिआएको छ । वर्ष २००७-०८ मा यसको नवीनतम शीर्षक १६ वर्षको लामो पर्खाइ पछि आएको छ । यस टिमको पछिल्लो जीत १९९१-९२ सत्रमा थियो जब यसले फाइनलमा तमिलनाडुलाई हराएको थियो । टिमको घरेलु मैदान फिरोजशाह कोटला ग्राउन्ड हो । दिलीप ट्रफी र देवधर ट्रफीमा दिल्ली नर्थ जोन क्रिकेट टिमको अन्तर्गत आउँदछ ।

                                     

1. बाह्य कडीहरू

  • Ranji Trophy One Day 2006/7 Batting Averages
  • Cricinfos Complete History of the Indian Domestic Competitions
  • Ranji Trophy 2006/7 Batting Averages
  • Inter State Twenty20 Tournament 2006/7 Batting Averages