Back

ⓘ तिलोत्तमा गोल्डकप २०७३




                                     

ⓘ तिलोत्तमा गोल्डकप २०७३

तिलोत्तमा गोल्डकप २०७३ एक रूपन्देहीको वुटवलमा हुने तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको एक संसकरण हो ।यो मोफसलको सर्बाधिक चर्चित फुटबल प्रतियोगिता मध्य एक हो ।

                                     

1. सहभागी टिमहरू

यस तिलोत्तमा गोल्डकपका सहभागी टिमहरू

  • शेरे फुटबल क्लब
  • संकटा क्लब
  • नेपाल पुलिस क्लब
  • एपीएफ
  • हिमालयन शेर्पा
  • झापा ११
  • धरान फुटबल क्लब
  • सिक्किम युनाइटेड क्लब
  • नेपाल आर्मी क्लब
  • रूपन्देही ११