Back

ⓘ २०१७ इन्डियन प्रिमियर लिग




२०१७ इन्डियन प्रिमियर लिग
                                     

ⓘ २०१७ इन्डियन प्रिमियर लिग

इन्डियन प्रिमियर लिग को २०१७ को सिजन जुन आईपीएल १० वा विवो आईपीएल २०१७ को नामले पनि जानिन्छ । इन्डियन प्रिमियर लिग जसको सञ्चालक बीसीसीआई हो यसको सुरुवात २००७ मा भएको हो । यो आईपीएल को १०औं सिजन हो ।

                                     

1. प्रारूप

यस इन्डियन प्रिमियर लिगमा कुल ८ टिमहरू खेलिरहेका छन् । कार्यक्रमको समय सारणी १५ फेब्रुअरी २०१७ मा घोषित गरिएको थियो । यस संस्करणको पहिलो म्याच ०५ अप्रिलमा खेलिने छ र संस्करणमा कुल ५६ म्याच आयोजित गरिनेछ । जबकि फाइनल म्याच २१ मे २०१७ मा खेलिने छ ।