Back

ⓘ सतौं चण्डीकालीका




सतौं चण्डीकालीका
                                     

ⓘ सतौं चण्डीकालीका

स्याङ्जाको सदरमुकाम पुतलीबजारबाट ११ किलो मीटर उत्तर-पश्चिमको यस धार्मिक रूपमा प्रख्यात श्री सतौं चण्डीकालीका देवी मन्दिरबाट स्याङ्जा लगाएत विभिन्न ठाँउहरु र मनोरम हिमाली दृष्यहरु पनि देख्न सकिन्छ। धार्मिक एवम् ऐतिहासिक आस्था जगाउने सतौं चण्डीकालीका देवीलाई सांस्कृतिक तथा पर्यटकीय स्थलको रूपमा लिईन्छ। शताब्दी अघि स्थापना भएको मानिने यो मन्दिर स्थानीयले निर्माण गरेका हुन्। मन्दिरको ५ सय ८ रोपनी गुठी जग्गा छ। सतौं चण्डीकालीकामा हिन्दु धर्मालम्वीको शिवरात्री, रामनवमी र अन्य चाडपर्वमा धेरै दर्शनार्थी आउँछन्।