Back

ⓘ ब्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र




                                     

ⓘ ब्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र

१. स्वदेशी प्रविधिको अनुसन्धान, जगेर्ना, संरक्षण उपयोग र विकास गरी तिनको माध्यमबाट देश विकासमा टेवा पुरयाउनु । २. खासगरी नेपालमा उपयुक्त हुने बिदेशी प्रविधिहरूको अनुसन्धान तथा त्यस्ता प्रविधिहरूको हस्तान्तरण सम्बन्धि प्राबिधिक पक्षको उजागर गर्नु र त्रि. बि. को तर्फबाट आफ्ना अनुसन्धान मार्फत नेपालका दूरदराजका ग्रामिण जनताको हितका लागि त्यस्ता प्रविधिहरूलाई उपयोगमा ल्याउन नेपाल सरकारलाई अनुरोध तथा सिफारिस गर्नु । ३. आधारभूत र ब्यबहारिक तथा प्रयोगात्मक विज्ञानको सिद्धान्त अन्तर्गत अनुसन्धान गर्नु ।