Back

ⓘ सुन्दर बस्ती




सुन्दर बस्ती
                                     

ⓘ सुन्दर बस्ती

सुन्दर बस्ती नेपाल स्थित स्याङ्जा जिल्लामा पर्ने चापाकोट नगरपालिकाको वडा नं. ६ स्थित साँखरमा पर्ने एक अति रमणीय बस्ती हो । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा स्याङ्जा जिल्लामा साँखर, पकवादीको वडा नं. ८, मल्याङकोटको वडा नं. र सेखाम गाउँ विकास समितिहरूलाई समेटेर चापाकोट नगरपालिका घोषणा गर्यो । साँखरलाई चापाकोटमा समायोजन गरिएसंगै ९ वडामा विभाजित साँखर अहिले चापाकोटको २ वडामा समेटिएको छ । साबिक साँखरका वडाहरूलाई चापाकोटको वडा नं. ६ र वडाहरूलाई नगरपालिकाको वडा नं. ७ मा गाभिएको छ ।