Back

ⓘ प्रतापपुर नगरपालिका




प्रतापपुर नगरपालिका
                                     

ⓘ प्रतापपुर नगरपालिका

प्रतापपुर नगरपालिका परासी जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा नवलपरासी जिल्लामा साविकका जमुनियाको वडाहरू, रूपौलियाको वडाहरू, गुठीसूर्यपुरा, कुडिया र प्रतापपुर गाउँ विकास समितिहरूलाई समेटेर प्रतापपुर नगरपालिका घोषणा गरिएको हो । प्रतापपुर नगरपालिकाको कूल जनसङ्ख्या ४१,३१५ रहेको छ ।

                                     

1. भौगोलिक अवस्थिति

प्रतापपुर नगरपालिकाको क्षेत्रफल ८७.५५ वर्गकिलोमिटर रहेको छ । यो नगरपालिका ९ वडामा विभाजन गरिएको छ । यसको सीमाना पूर्वमा सुस्ता गाउँपालिका पश्चिममा सरावल गाउँपालिका उत्तरमा बर्दघाट नगरपालिका तथा दक्षिणमा भारत रहेका छन् ।