Back

ⓘ सोलुदुधकुण्ड नगरपालिका




                                     

ⓘ सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड नगरपालिका सोलुखुम्बु जिल्लामा अवस्थित नगरपालिका हो । दूधकुण्ड नगरपालिकामा टाक्सिन्दु, केरुङ, गोराखानी र टाप्टिङ गाविसहरूलाई समेटेर सोलुदुधकुण्ड नगरपालिका बनाइएको हो । यस नगरपालिकाको जनसङ्ख्या २०,३९९ र क्षेत्रफल ५३८.०९ रहेको छ । यस नगरपालिकाको नामाङ्करण सोलु नदी र दुधकुण्डबाट गरिएको हो ।