Back

ⓘ ज्याक ब्ल्याक




                                               

ब्ल्याक ज्याक

२१ अङ्क मा आधारित तास को यो खेल संसारभरका क्यासिनोहरूमा सवैभन्दा लोकपि्रय खेल हो| यो खेल खेलाउन एक जना संचालक चाहिन्छ| ६ वटा बुक -डेक) मा खेलाईने यो खेल डिलर भर्सेज प्लेयर खेल हो। तास को नियम मा -ब्ल्याक ज्याक भनेको एक्कासँग आउने कुनै पनि दहल माथिका कार्ड हुन्, जसलाई ब्ल्याकज्याक भनिन्छ। यो खेललाई ट्वेन्टीवान पनि भनिन्छ।डिलर वा प्लेयरमा योगफल २१ भित्र रहेर जसको ठूलो अंक हुन्छ त्यसले यो खेल जित्छ। यसमा प्लेयरले कार्ड लिने सन्दर्भमा होसियार हुनुपर्छ, यसैमा उसको बुद्धिमानी पनि सावित हुने हो तर डिलरले योगफल १६ भएको अवस्थासम्म थप कार्ड लिनैपर्छ। यो खेलमा प्लेयरलाई ब्ल्याकज्याक आएको खण्डमा स्वतः ...

                                               

सेथ रोलिन्स

कोल्बी डेनियल लोपेज एक अमेरिकी व्यावसायिक कुस्ती खेलाडी र अभिनेता हुन्। उनी हाल डब्ल्युडब्ल्युईको स्म्याकडाउनमा कार्यरत छन् जहाँ उनी सेथ रोलिन्स नामले कुस्ती खेल्ने गर्छन्। उनले डिन एम्ब्रोज र रोमन रेन्जसँगै द सिल्डको रूपमा डब्ल्युडब्ल्युईमा पर्दापण गरेका थिए। उनी डिन एम्ब्रोज २, रोमन रेन्ज १ र जेसन जोडनको १ र ब्रन स्ट्रोम्यानसँग १ ५ पटक ट्याग टिम विजेता पनि भएका छन्। लोपेजले डब्ल्युडब्ल्युईमा आउनुभन्दा अगाडि टाइलर ब्ल्याक नामले कुस्ती खेल्ने गरेका थिए। उनले रिङ अफ अनरमा आफ्नो व्यावसायिक कुस्ती खेलजीवन आधिकारिक रूपमा सुरु गरेका थिए जहाँ उनी एक पटक आरओएच विश्व विजेता र जिमी ज्याकब्ससँग दुई ...

                                               

डिसी एक्सटेन्डेड युनिभर्स

डिसी एक्सटेन्डेड युनिभर्स एक अमेरिकी मिडिया फ्रेन्चाइजी र साझा युनिभर्स हो जुन सुपरहिरो चलचित्रहरूको श्रृङ्खलामा केन्द्रित छ, जुन वार्नर ब्रोस पिक्चर्सद्वारा वितरित गरिएको छ र डिसी कमिक्सद्वारा अमेरिकी हास्य पुस्तकहरूमा देखा पर्ने पात्रहरूमा आधारित छ। साझा युनिभर्स, हास्य पुस्तकहरू र टेलिभिजन कार्यक्रममा मूल डिसी युनिभर्स जस्तै, साधारण कथानक तत्व, सेटिंग्स, पात्र, र क्यारेक्टरहरू क्रसओभर गरेर स्थापना भएको थियो। चलचित्रहरूको निर्माण सन् २०११ देखि चलिरहेको छ, र त्यस समयमा, वार्नर ब्रोसले विकासका विभिन्न चरणहरूमा अन्य योजनाबद्ध चलचित्रहरूका साथ आठ चलचित्रहरू वितरण गरेको छ। यो अहिलेको एघारौँ-स ...

                                               

मार्भल सिनेमेटिक युनिभर्स

मार्भल सिनेमेटिक युनिभर्स एक अमेरिकी मिडिया फ्रेन्चाइजी र साझा ब्रह्माण्ड हो जुन सुपरहिरो चलचित्रहरूको शृङ्खलामा केन्द्रित छ, जुन मार्भल स्टुडियोजद्वारा स्वतन्त्र रूपमा निर्माण गरिएको छ र मार्भल कमिक्सद्वारा प्रकाशित अमेरिकी हास्य पुस्तकहरूमा देखा पर्ने पात्रहरूमा आधारित छ। फ्रेन्चाइजीले हास्य पुस्तकहरू, लघु चलचित्रहरू, टेलिभिजन शृङ्खलाहरू, र डिजिटल शृङ्खलाहरू समावेश गर्दछ। साझा ब्रह्माण्ड, हास्य पुस्तकहरूमा मौलिक मार्भल युनिभर्स जस्तै, साझा कथानक तत्वहरू, परिवेष, कलाकार, र पात्रहरू क्रसओभर गरेर स्थापित भएको थियो।

                                               

क्यामरन बोइस

क्यामरन मिका बोइस एक अमेरिकी अभिनेता थिए । प्यानिक! एट द डिस्कोको गीतको भिडियोबाट अभिनय सुरु गरेका बोइसले सन् २००८ मा मिरर्स मा काम गरे । उनले पछि सन् २०११ देखि सन् २०१५ सम्म डिज्नी च्यानलको परिस्थिति हास्य शृङ्खला जेस्सी मा लूक रसको भूमिका निर्वाह गरे । उनी ईगल आई, ग्रोन अप्स र ग्रोन अप्स २ जस्ता चलचित्रमा पनि खेलेका थिए । उनलाई डिसेन्डेन्ट्स को कार्लोस र डिज्नी एक्स.डी.को हास्य शृङ्खला गेमर्स गाइड टू प्रिटी मच एभ्रीथिङ को कनरको रूपमा पनि चिनिन्छ । बोइसले जेक एण्ड द नेवरल्यान्ड पाइरेट्स मा जेक र स्पाइडरम्यान मा हर्मन शुल्ट्सलाई स्वर दिएका छन् । जुलाई ६, २०१९ मा छारे रोगको कारण बोइसको मृत् ...

ज्याक ब्ल्याक
                                     

ⓘ ज्याक ब्ल्याक

थोमस ज्याकब ज्याक ब्ल्याएक अमेरिकी अभिनेता, हास्य अभिनेता, लेखक, निर्माता र गायक हुन् । उनले आफ्नो चलचित्र करियर विशेषत हास्य चलचित्रमा बनाएका छन् । उनी दुई पटक सम्म गोल्डेन ग्लोब अवार्डको लागि मनोनयन भएका थिए । उनी विशेष गरी सालो हाल, स्कुल अफ रक, किंग कंग, द होलिडे, कुंग फूं पान्डा, ट्रोपिक थन्डर तथा बर्नी उनको अभिनयको लागि प्रख्यात छन् ।

                                     

1. बाह्य कडीहरू

  • ज्याक ब्ल्याक अलमुभीमा
  • ज्याक ब्ल्याक discography at Discogs
  • ज्याक ब्ल्याक अलम्युजिकमा
  • इन्टरनेट चलचित्र डेटाबेसमा ज्याक ब्ल्याक
  • रोटेन टमेटोजमा ज्याक ब्ल्याक