Back

ⓘ माई नगरपालिका




माई नगरपालिका
                                     

ⓘ माई नगरपालिका

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा इलाम जिल्लामा साविकका लक्ष्मीपुर को वडा नं. ५, महमाइ, दानाबारी र चिसापानी गाउँ विकास समितिहरूलाई समेटेर माई नगरपालिका बनाइएको हो । यस नगरपालिकालाई १० वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको कूल जनसङ्ख्या ३२,५७६ रहेको छ । यसको क्षेत्रफल २४६.११ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको दानाबारी गाविसको कार्यालयमा राखिएको छ ।