Back

ⓘ रतुवामाई नगरपालिका




रतुवामाई नगरपालिका
                                     

ⓘ रतुवामाई नगरपालिका

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा मोरङ जिल्लामा साविकका इटहरा, महादेवा, झुर्किया, गोविन्दपुर को वडाहरू, वरडंगा को वडाहरू र सिजुवा गाउँ विकास समितिहरूलाई समेटेर रतुवामाई नगरपालिका बनाइएको हो । यस नगरपालिकालाई १० वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको कूल जनसङ्ख्या ५५,३८० रहेको छ । यसको क्षेत्रफल १४२.१५ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको सिजुवाको कार्यालयमा राखिएको छ ।