Back

ⓘ सुनवर्षि नगरपालिका




सुनवर्षि नगरपालिका
                                     

ⓘ सुनवर्षि नगरपालिका

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा मोरङ जिल्लामा साविकको रंगेली नगरपालिका को वडाहरू, अमरदह, गोविन्दपुर को वडाहरू, वरडंगा को वडाहरू र डायनिया गाउँ विकास समितिहरूलाई समेटेर सुनवर्षि नगरपालिका बनाइएको हो । यस नगरपालिकालाई ९ वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको कूल जनसङ्ख्या ५०,७५८ रहेको छ । यसको क्षेत्रफल १०६.०४ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको डायनियाको कार्यालयमा राखिएको छ ।