Back

ⓘ दुहबी नगरपालिका




                                     

ⓘ दुहबी नगरपालिका

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा सुनसरी जिल्लामा साविक दुहवी-भलुवा नगरपालिका, सिमरिया, सोनापुर पूर्व कुसाहा र तनमुना गाउँ विकास समितिहरूलाई समेटेर दुहबी नगरपालिका बनाइएको हो । यस नगरपालिकालाई १२ वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको कूल जनसङ्ख्या ५६,२६९ रहेको छ । यसको क्षेत्रफल ७६.६७ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको दुहवीको कार्यालयमा राखिएको छ ।