Back

ⓘ रामधुनी नगरपालिका




                                     

ⓘ रामधुनी नगरपालिका

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा सुनसरी जिल्लामा साविक रामधुनी-भासी नगरपालिका, डुम्राहा, र बकलौरी गाउँ विकास समितिहरूलाई समेटेर रामधुनी नगरपालिका बनाइएको हो । यस नगरपालिकालाई ९ वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको कूल जनसङ्ख्या ५१,७५२ रहेको छ । यसको क्षेत्रफल ९१.६९ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको रामधुनीको कार्यालयमा राखिएको छ ।