Back

ⓘ बराहक्षेत्र नगरपालिका




बराहक्षेत्र नगरपालिका
                                     

ⓘ बराहक्षेत्र नगरपालिका

नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सुनसरी जिल्लामा साविक बराहक्षेत्र, महेन्द्रनगर, भरौल, प्रकाशपुर मधुवन गाउँ विकास समितिहरूलाई समेटेर बराहक्षेत्र नगरपालिका बनाइएको हो । यस नगरपालिकालाई ११ वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको कूल जनसङ्ख्या ६९,८५८ रहेको छ । यसको क्षेत्रफल २११.२३ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको महेन्द्रनगरको कार्यालयमा राखिएको छ ।