Back

ⓘ खप्तड गोल्डकप २०७४




                                     

ⓘ खप्तड गोल्डकप २०७४

खप्तड गोल्डकप २०७४ खप्तड गोल्डकपको दोस्रो संस्करण हो।दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित सुदूरपश्चिम खप्तड गोल्डकपक सुदूरपश्चिम-११ स्पोर्टस् क्लबले पुस २१ देखि माघ १ गतेसम्म सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरेको थियो।

                                     

1. सहभागी टिमहरू

प्रतियोगितामा आयोजक ब्राइट युथ क्लबसहित ‘ए’ डिभिजनका १० टिम गरी कुल १२ टिमको सहभागिता रहेको थियो।

  • धरान फुटबल क्लब
  • रुपन्देही-११
  • सङ्कटा क्लब
  • सहारा क्लब पोखरा
  • त्रिभुवन आर्मी क्लब
  • सुदूरपश्चिम-११
  • च्यासल युथ क्लब
  • एपीएफ क्लब
  • मनाङ मर्स्याङ्दी क्लब
  • डुकस्टार एफसी
  • झापा-११