Back

ⓘ इटहरी गोल्डकप २०७४




                                     

ⓘ इटहरी गोल्डकप २०७४

इटहरी गोल्डकप २०७४ इटहरी गोल्डकप अन्तर्गत इटहरीमा वर्सेनी आयोजना हुने प्रतियोगिताको प्रथम संस्करण थियो। यो प्रतियोगिता इटहरी गोल्डकपको नाम अन्तर्राष्ट्रिय आमन्त्रण मदन स्मृति इटहरी गोल्डकप भएपछिको पहिलो संस्करण हो। यो फुटबल प्रतियोगिता जागृति स्पोर्ट्स क्लबले माघ ०६ देखि माघ १३ गतेसम्म यो गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरेको थियो। साथै यस प्रतियोगितामा २०७४ सालमा नेपाली घरेलु फुटबल जगतकै सर्वाधिक धेरै पुरस्कार राशि प्रदान गरिएको थियो।

माघ १३ गते शनिबार भएको फाइनल खेलमा थ्री स्टार क्लब चिरपरिचित पुरानो प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोलअन्तरले पराजित गरी वर्षको पहिलो उपाधि जितेको थियो। अखिल नेपाल फुटबल सङ्घ सँगको असन्तुष्टि थ्री स्टार क्लबले घरेलु फुटबलमा फर्किएपछिको पाचौँ खेलमानै यो उपाधि जत्न सफल भएको थियो।

                                     

1. प्रतियोगिता विवरण

गोलकर्ताहरू

प्रतियोगिता अवधिभर गो गर्ने खेलाडीहरू ३ गोल २ गोल १ गोल

आत्मघाति गोलहरू

प्रतियोगिता अवधिभर भएका आत्मघाती गोलहरूको विवरण
  • पिटर सेगुन:एपीएफ क्लब विरूद्ध क्वाटरफाइनलमा
  • विमल बस्नेत:झापा-११ विरूद्ध क्वाटरफाइनलमा