Back

ⓘ उदयपुर गोल्डकप २०७५




                                     

ⓘ उदयपुर गोल्डकप २०७५

उदयपुर गोल्डकप २०७३ फुटबल प्रतियोगिता उदयपुरको गाईघाटमा २०७५ वैशाख २९ गते देखि जेठ ०५ गतेसम्म सञ्चालन भएको थियो।यो उदयपुर गोल्डकपको चौथो संस्करण थियो ।

जेठ ०५ गते शनिबार सम्पन्न फाइनल खेलमा थ्री स्टार क्लब क्लबले आफ्नो चिरपरिचित प्रतिद्बन्दी मनाङ मर्स्याङ्दी क्लबलाई १-० ।