Back

ⓘ शहिद स्मारक ए-डिभिजन लिग २०७५ का विवरणहरू




शहिद स्मारक ए-डिभिजन लिग २०७५ का विवरणहरू
                                     

ⓘ शहिद स्मारक ए-डिभिजन लिग २०७५ का विवरणहरू

शहिद स्मारक ए-डिभिजन लिग २०७५ का विवरणहरू

  • यस सहिद स्मारक ए-डिभिजन लिगमा कुनै पनि ह्याट्रिकहरु हुन सकेन,
                                     

1. अनुशासन

  • प्रतियोगिताको पहिलो रातो कार्ड एपिएफका विश्वास उदासले ब्रिगेड ब्वाइज क्लब विरूद्वको तेस्रो चरणको खेलमा ८५ औँ मीनेटमा रातो कार्ड खाएका थिए ।

खेलाडी

  • सर्वाधिक पहेँलो कार्ड: ५
  • एडम दोम्बिया जावलाखेल युथ क्लब
  • अफेज ओलावाले ओलदिपो मनाङ मर्स्याङ्दी क्लब
  • गौरव बुढाथोकीले च्यासल युथ क्लब
  • कुलदिप कार्की जावलाखेल युथ क्लक
  • आशिष गुरूङ हिमालयन शेर्पा क्लब
  • विश्वास श्रेष्ठ हिमालयन शेर्पा क्लब
  • म्याक्सवेल एलोन संकटा क्लब
  • फ्रान्सिस ओकेचुक्उ सरस्वती युथ क्लब
  • मुहम्मद आसिफ मनाङ मर्स्याङ्दी क्लब
  • सर्वाधिक रातो कार्ड: १
  • सन्तोष साहुखल च्यासल युथ क्लब
  • सुशन लामा सरस्वती युथ क्लब
  • विश्वास उदास एपीएफ क्लब

टिमहरू

  • सङ्कटा क्लब
  • जावलाखेल युथ क्लब
  • सर्वाधिक पहेँलो कार्ड: २१
  • हिमालयन शेर्पा क्लब
  • सर्वाधिक रातो कार्ड: २
  • सरस्वती युथ क्लब
  • च्यासल युथ क्लब
                                     

2. अन्य विविध

  • यस राष्ट्रिय लिगको पहिलो आत्मघाती गोल २०७५ मंसिर ८ गते शनिबारको दिन जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लब बिचको खेलमा आशिष गुरूङ्ले आफ्नै क्लब जावला खेल विरूद्व गरेका थिए ।
  • च्यासल युथ क्लबका स्ट्राइकर विमल घर्ती मगर प्रशिक्षणका लागि लिगको ५ खेल पछाडि क्लब छाडी बेल्जियम गएका थिए ।
  • शहिद स्मारक ए-डिभिजन लिग २०७५ को ५० औँ गोल २०७५ मंसिर १० गते संकटा क्लब विरूद्व नेपाल आर्मी क्लबका टेक बहादुर बुढाथोकीले गरेका थिए ।
  • थ्री स्टार क्लबका रञ्जित धिमाले राउन्ड २,३ र ४ मा गरी लगातार ३ खेलमा गोल गरेका थीए ।
  • छैठौं चरणको खेलमामंसिर १९ गते बुधबार थ्री स्टार क्लब र सरस्वती युथ क्लब बिचको खेलमा स्टारका निराजन खड्काले १०० औँ गोल गरेका थिए ।
  • मछिन्द्र क्लब र एपीएफ क्लब बिच २०७५ पुस ०३ गते भएको खेलमा मछिन्द्र क्लबका तर्फबाट विवेक पण्डित नाम गरेको खेलाडी लिगमा दर्ता नभई मैदान प्रवेश गरेकोले खेलमा विवाद भएको थियो ।
  • च्यासल युथ क्लबका स्ट्राइकर सन्तोष साहुखल चरण १० पछि क्लब छाडेर पुन जापान फर्किएका थिए ।
  • शहिद स्मारक ए-डिभिजन लिग २०७५ को पहिलो गोल एनआरटी क्लबका रोजितले नेपाल आर्मी विरूद्व गरेका थिए ।